एसिड आक्रमण पिडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने

एसिड आक्रमण पिडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने भएको छ । समाजवादी पार्टी का राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले एसिड आक्रमणबाट घाइते भइ उपचाररत मुस्कान खातुनलाई सोमवार बिहान भेटेका छन् । दुबै जना बालिकालाई भेंटन एकाबिहानै किर्तिपुरस्थित बर्न अस्पताल … Continue reading एसिड आक्रमण पिडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने